भरुवा बन्दुकसहित एकजना पक्राउ
किमाथाङ्का (सङ्खुवासभा) । यहाँको भोटखोला गाउँपालिकामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...