एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । भोलिबाट हुने महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन् । अध्यक्षका दाबेदारहरू केपी...