राष्ट्रपति पौडेलद्वारा भोटोजात्रा अवलोकन
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन्। अपराह्न ललितपुरको जावलाखेलमा आयोजित जात्रामा सरिक भई राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रमुख...