डिएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान
काठमाडौँ । नेपाल प्रहरीका डिएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत रहेका भट्टले यस वर्षको पूर्ण शान्ति पुरस्कार प्राप्त गरेका...