भोला पोखरेल ट्रेड युनियनको कार्यवाहक अध्यक्ष
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । आइतबार बसेको आधिकारिक ट्रेड युनियनको बैठकले उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।...