खानेपानी कार्यालयका तत्कालीन प्रमुखसहित पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी कार्यालयका तत्कालीन प्रमुखसहित पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलवार आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला...