काठमाडौँको ट्राफिक व्यवस्थापन : पहिले विकल्प, त्यसपछि दण्ड
बिहान ८ बजे। कलंकीको चोकमा माइक्रोबस चालक मोहन ‘हर्न बहादुर’ थापा तेस्रो पटक घडी हेर्दै छन्। पछाडिको सिटमा बसेकी स्कुले शिक्षिका शर्मिला म्याडम चिन्तित छिन्, पहिलो पिरियड छुट्ने भयो। छेउको...