रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका-युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
किएभ, युक्रेन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अमेरिकाको नेतृत्वमा तयार गरिएको नयाँ २० बुँदे योजना सार्वजनिक गर्दै रुसी आक्रमण अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास अघि बढाइएको जानकारी...