विकास योजना र विपद् व्यवस्थापनमा भौगोलिक अध्ययन उपयोग गर्न जोड
कीर्तिपुर । विकास योजना तर्जुमा गर्दा बस्तीको वितरण, पूर्वाधारमा नागरिकको पहुँच र विपद् जोखिमलाई आधार बनाउन भूगोलविद्हरूले जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागमा आयोजित अन्तर्राष्ट्रिय कार्यशालामा उनीहरूले...