बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, चितवनसम्म सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो भौतिक क्षति पुर्याएको छ । बाढीले घर, झोलुङ्गे पुल र जलविद्युत आयोजनाका संरचना बगाउनुका साथै तल्लो तटीय क्षेत्रमा समेत जोखिम...