मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना, चालक नियन्त्रणमा
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका-१७ स्थित मुस्ताङचोकमा विद्यालयको भ्यान दुर्घटना हुँदा दुई विद्यार्थी सामान्य घाइते भएका छन्। घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार...