होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु, एक जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। दाङको घोराही उ.म.न.पा.-१७ घर भई हाल उक्त होस्टलमा बस्दै...