दमक भ्युटावर सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता
काठमाडौँ। झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साह (बालेन)ले दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले केपी शर्मा ओलीको पहलमा बनेको...