काठमाडौँ भ्यु टावरका ठेकेदार भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान गर्न आदेश
काठमाडौँ । काठमाडौँ भ्यु टावरका ठेकेदार मनोज भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतले गत शुक्रबारबाट गणना हुनेगरी ६...