‘युवा पुस्ताले उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ’-प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताएकी छन् । अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।...