काँग्रेसले केन्द्रीय सदस्यमा मनोनीत र भ्रातृ संस्थाका प्रमुखलाई समानुपातिक सूचीमा नराख्ने
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिमा हालै मनोनीत भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरूलाई काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ। उनीहरू प्रत्यक्षमा निर्वाचन...