भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–९ घर भएका रूपन्देही बुटवल उपमहानगरपालिका–१३ बस्ने ३९ वर्षीय जनक भुसाललाई शनिबार प्रहरीले पक्राउ गरेको...