मंगलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना सञ्चालन हुने भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि मंगला गाउँपालिकाको परियोजना...