मकर जितुमाया सुरी हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। यस हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारणका लागि...