संसद् भवनको म्याद पाँचौँ पटक ६ महिनाका लागि थप, सिंहदरवार परिसरभित्रै समयमा नसकिनु लज्जास्पद !
काठमाडौँ । सिंहदरवार परिसरमा निर्माण भइरहेको संसद् भवनको पाँचौँ पटक ६ महिनाका लागि म्याद थपिएको छ । चौथो पटक २०८१ चैत १८ सम्म समय थप्दा पनि काम नसकिएपछि अब २०८२ पुस...