‘इरानविरुद्ध आउने हरेक धम्कीलाई गम्भीर रूपमा लिन्छौँ’ : कार्यवाहक रक्षा मन्त्री
काठमाडौँ । इरानका कार्यवाहक रक्षा मन्त्री मजिद इब्न रेजाले आफ्नो देशविरुद्ध आउने कुनै पनि प्रकारका धम्कीलाई हल्का रूपमा नलिइने बताएका छन्। उनका अनुसार इरानले प्रत्येक सुरक्षा चुनौतीलाई वास्तविक मान्दै त्यसअनुसार...