मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’को माग
काठमाडौँ । बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीको दायरामा ल्याउन र आवश्यक मापदण्ड लागु गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ । विज्ञप्ति...