जनार्दन शर्माको टिप्पणी : ‘मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्यौँ’
काठमाडौँ । नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले ‘प्रचण्ड’लाई मठाधीशको संज्ञा दिएका छन् । आइतबार काठमाडौँमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले माओवादीभित्रका...