पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’
काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी-जोमसोम सडक मार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग...