हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु
गण्डकी । बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो...