भोलिदेखि उपत्यकाका ३ जिल्लामा अनलाइनबाट मतदाता नामावली संकलन
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा...