काँग्रेस केन्द्रीय सदस्यको पेशागततर्फ केसीको वर्चस्व, पाँच पदमा यी नेता निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यको निर्वाचनमा डा. केदार नरसिंह केसीले प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै सर्वाधिक मत प्राप्त गरेका छन् । पाँच पदका लागि भएको निर्वाचनमा...