विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको जोड
काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने संकल्पसहित आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । बुधवार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेश...