मदन-आश्रित प्रतिष्ठानको अध्यक्षमा प्रदीप ज्ञवाली चयन
काठमाडौँ । मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन् । प्रतिष्ठानको ३१औँ साधारण सभाबाट ज्ञवाली अध्यक्ष चयन भएका हुन् । यसअघि यो प्रतिष्ठानका अध्यक्ष प्रदीप...