‘मदन भण्डारी फाउण्डेशन केपी ओलीले बोकेको विचारको झण्डासँग जोडिएको छ’ : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको स्पष्ट पारेका छन् । फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा...