रिडी-भेँडुवा र रिडी-खर्ज्याङ सडक खण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण
गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी-भेँडुवा र रिडी-खर्ज्याङ सडक खण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन् । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सडक विस्तारका क्रममा प्रभावित क्षेत्रका...