मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ । आइतबार चित्लाङस्थित विश्वविद्यालयको प्रांगणमा पहिलो पटक दीक्षान्त समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहमा...