निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
भैरहवा (रुपन्देही) । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्री वितरणमा लगाइएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा...