दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
महोत्तरी । मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् । मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व आज १३ औँ दिन समापन गर्न...