मधु आचार्यको प्रस्ताव : ‘शुक्रवारसम्म मुद्दा फिर्ता लिए काँग्रेस एकताको आधार बन्छु’
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्रको विवाद समाधान गरी एकताको वातावरण निर्माण गर्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकनसम्बन्धी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन्।...