नेपालको संविधानमा हालसम्म पनि कार्यान्वयनमा नआएका विषय
नेपालको संविधान कार्यान्वयनमा आएको एक दशक भइसके पनि कतिपय विषय अझै पनि कार्यान्वयनमा आएका छैनन् भने कतिपय कुरा संवैधानिक सौन्दर्यताका विषय बनेका छन्। कार्यान्वयनमा आउन नसक्ने विषय भविष्यमा कार्यान्वयनमा आउला...