रास्वपाका सभापति लामिछानेले गरे मधेशवादी दलका नेताहरूसँग छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशवादी दलका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गरी संविधान संशोधनसहित आर्थिक र सामाजिक विषयमा विचार विमर्श गरेका छन्। प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको...