एभरेष्ट महिला भलिबल लिगमा काठमाडौँको पहिलो जित, मधेशको दोस्रो हार
काठमाडौँ। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौँ स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्यो...