फोरम लोकतान्त्रिकसँग दुई पार्टीको एकीकरण
काठमाडौँ । मधेसी जनअधिकार फोरम –(लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी –लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच एकीकरण भएको छ । बुधवार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष...