‘प्रचण्ड’को दाबी : ‘माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन् । मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत आज...