मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी डबल सर्किट प्रसारण लाइन सञ्चालन
काठमाडौं । बर्सातको समयमा ‘मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी’ प्रसारण लाइनबाट बढी विद्युत् प्रवाह गराउनु पर्दा नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्र र प्रसारण निर्देशनालयलाई सधैँ तनाव झेल्नु पर्दथ्यो । क्षमताभन्दा बढी विद्युत् प्रवाह...