मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल गण्डकी प्रदेशको प्रादेशिक अस्पतालमा परिणत...