गाजा क्षेत्रमा इजरायली आक्रमणको मध्यस्थकर्ता राष्ट्रहरूद्वारा निन्दा
गाजा । गाजा द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका राष्ट्रहरू इजिप्ट, कतार र टर्कीले गाजा पट्टीमा भइरहेका पछिल्ला इजरायली आक्रमणहरूको कडा निन्दा गरेका छन् । बुधवार एक संयुक्त विज्ञप्ति जारी गर्दै...