अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा संसद्को नियन्त्रण निर्धारण गर्ने मध्यावधि निर्वाचनमा नोभेम्बर ३ मा मतदान हुँदैछ । बढ्दो जीवनयापन खर्च, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्रेटहरूलाई...