‘वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ’: डा. कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले कुनै ठोस र जन पक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय...