मध्य पहाडी राजमार्ग: पोखराको हरिचोक-याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा
काठमाडौँ । मध्य पहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन्। पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्य पहाडी...