मध्य फिलिपिन्सको कानलाओन ज्वालामुखी विस्फोट, ६ किलोमिटरसम्म फैलियो खरानीको मुस्लो
काठमाडौँ । मध्य फिलिपिन्सको नेग्रोस टापुमा अवस्थित माउन्ट कानलाओन ज्वालामुखी शनिवार मध्याह्न शक्तिशाली रूपमा विस्फोट भएको छ । फिलिपिन्सको भूगर्भ तथा भूकम्प मापन निकायका अनुसार स्थानीय समयअनुसार दिउँसो १२ बजेर...