ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माण भएको १ सय २ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निरीक्षण गरेका छन् । यो आयोजना निर्माण सम्पन्न भई अहिले...