न्यायपालिकाप्रतिको जनविश्वास जोगाउन गम्भीर समीक्षा गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद मनमाया विश्वकर्माले न्यायपालिकाको स्वतन्त्रता र संस्थागत विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था लोकतान्त्रिक शासन प्रणालीका लागि चिन्ताजनक भएको बताएकी छन्। संघीय संसद्अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार...