जलवायुजन्य विपद्को क्षति घटाउन पूर्वतयारीमा जोड दिनुपर्ने स् प्रकृति संरक्षण कोष
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रतिक्रियात्मक उपायभन्दा पूर्वतयारी र जलवायु उत्थानशीलतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय...